विद्यार्थीको गालामा पन्यु डामेको आरोपमा शिक्षिका पक्राउ

तनहुँ | फागुन १, २०८१

विद्यार्थीको गालामा पन्यु डामेको आरोपमा शिक्षिका पक्राउ

तनहुँको भिमाद बजारमा सञ्चालित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

 

शिक्षिका सुष्मा श्रेष्ठलाई कक्षा ४ मा अध्ययनरत ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको आरोपमा फक्राउ परेकी हुन् ।

 

उनले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै १० वर्षीय प्रमिश परियारसहित ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् ।

 

३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।

 

सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्